अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो । उहाँ दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुभएको हो । पछिल्लोपटक भदौ अन्तिम साता उहाँ उपचारका क्रममा बैँकक … Continue reading अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान